हाम्रोबारे

निष्पक्ष र निर्भिक पत्रकारितामा हाम्रो यो प्रयासलाई यहाँको साथ रहने विश्वास गर्दछौ । हङकङ र नेपालको सांस्कृतिक, सामाजिक, आर्थिक र मौलिक सम्बन्ध र नेपालीहरुको दुरिलाई अझ मजबुत र बलियो बनाउँने काममा हामी श्रब्य र दृश्य मार्फत लागेका छौ । ३ करोड नेपाली, ४० हजारको हारहारीमा हङकङमा रहेका नेपाली र संसारैभरि छरिएर रहेका नेपालीहरुको आवाज र विचारको साझा थलो बन्ने हाम्रो प्रयास निरन्तर रहनेछ । – एचके ट्युव नेपाल परिवार

 

Back to top button