हो हामी गर्भवती भयौं

नायीका प्रियंका लगायतलाई बधाई तथा शुभकामना ।।

होलीको पारिवारीक फोटो सार्वजनिक गर्ने क्रममा नायीका प्रियंका कार्की मोटी देखिईन ।

के उनी गर्भवती भएकी हुन त ? भन्ने प्रश्नले सामाजिक संञ्जाल तातियो ।

धेरै समाचारमा उनको मोटोपन र गर्भवतीका समाचारहरु आए ।

अन्त्यमा नायीका प्रियंका कार्की, नायक श्रीमान आयुष्मान लगायतले प्रियंका गर्भवती भएको तस्बिर राखेर आफ्ना फ्यान, शुभचिन्तकलाई जानकारी दिए ।

नायीका प्रियंका लगायतलाई बधाई तथा शुभकामना ।।

Back to top button