गिता चौधरी र राम धामीको दशैं तिहार गित सार्वजानिक

गितमा हेम सुब्बाकाे संगित संयोजन,मिक्सिङ र मास्टरिङ रहेकाे छ भने गाेविन्द बि.क. काे शब्द समावेश छ।

कानेपोखरी / नेपालीहरुको महान चाडहरु दशैं तिहारकाे कोशेली स्वरुप गिता चाैधरी र राम धामीकाे स्वरमा सजिएको धेरै भयाे परदेश गएकाे छाेराे बोलकाे गित मंगलबार सार्वजनिक भएकाे छ ।

गितमा हेम सुब्बाकाे संगित संयोजन,मिक्सिङ र मास्टरिङ रहेकाे छ भने गाेविन्द बि.क. काे शब्द समावेश छ।

मर्मस्पर्शी गितको भिडियो निर्देशन नरेन्द्र लाेहरुङ् राईले गरेका छन । गितको शब्दले विदेश गएकाे छाेराे घर आउने आशा बोकेर बसेको बुवाआमाको भावलाई समेटेको छ ।

Back to top button