प्रगतिशिल सांसद कुलप्रसाद साम्बा

राजनिती यात्रा संघर्षपुर्ण तरिकाले तय गर्नुभएका सांसद कुशलले प्रदेश सरकारबाट आफ्नो क्षेत्रको लागि धेरै योजनाहरु ल्याई सफल तुल्याईसक्नु भएको छ।

कानेपोखरी / मोरङ निर्वाचन क्षेत्र नम्बर १ (क) का बिकासप्रेमी माननीय प्रदेश सांसद कुलप्रसाद साम्बा कुशल नाम जस्तै कुशल कामले परिचित हुनुहुन्छ।

उहाँको निर्वाचन क्षेत्र मोरङको मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिका हो ।

यस क्षेत्रबाट निर्वाचित भएपछि उहाँको सक्रियतापुर्ण कामले आफ्नो क्षेत्रलाई समृद्धिको बाटोतर्फ उन्मुख गरिसक्नु भएको छ।राजनिती यात्रा संघर्षपुर्ण तरिकाले तय गर्नुभएका सांसद कुशलले प्रदेश सरकारबाट आफ्नो क्षेत्रको लागि धेरै योजनाहरु ल्याई सफल तुल्याईसक्नु भएको छ। विभिन्न हिसाबले बिकट रहेको मिक्लाजुङको मुहार फेर्न प्रमुख भुमिका खेल्नु भएका कुशलको लोकप्रियता हाल चुलिएको छ ।

पर्यटन,सडक,भौतिक पुर्वाधारलगायतको क्षेत्रको आमूल परिवर्तनको संम्बाहक बन्नु भएका सांसद कुशल समृद्धि र बिकासमा सदा अग्रसर रहनुहुन्छ। मिक्लाजुङ २,३,६,७,८ र ९ र उर्लाबारीको सबै वडागरी १५ वटा वडामा माननीय कुलप्रसाद साम्बा कुशलको आर्थिक बर्ष ७५/७६ र ७६/७७ मा भएको बिकास निर्माणका विस्तृत विवरण ।

Back to top button