कानेपोखरीमा द्विप प्रज्वलन कार्यक्रम

पाँचौ संविधान दिवसको अवसर पारेर कानेपोखरी-०६ कमिटिले सो द्विप प्रज्वलन कार्यक्रम गरेको हो ।

कानेपोखरी / कानेपोखरी गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वडा नम्बर-०६ कमिटिले पालिका अगाडि शनिबार साँझ द्विप प्रज्वलन गरेको छ ।

पाँचौ संविधान दिवसको अवसर पारेर कानेपोखरी-०६ कमिटिले सो द्विप प्रज्वलन कार्यक्रम गरेको हो ।

नेकपा कानेपोखरी वडा नम्बर-०६ का अध्यक्ष कुमार फुयल,सचीव गुणराज फुयल,वडा कमिटी परिवार साथै नेकपा मोरङ जिल्ला सदस्य कानेपोखरी पार्टी अध्यक्ष भोलाप्रसाद अधिकारी,मोरङ जिल्ला सदस्य एवं कानेपोखरी पार्टी सचिव मनोज राजवंशी, पार्टी कार्यालय सदस्य भोजविर माझी वडाअध्यक्ष खडक बस्नेतलगायत नेकपा सम्बद्ध कार्यकर्ताहरु र प्रहरीको बाक्लो उपस्तिथि रहेको थियो।

Back to top button