बाल दिवशका अवसर पारेर ह्विल चियर प्रदान

डा नम्वर १० जिरिखिम्तीकी ११ बर्षीया झरना राईलाई ह्विल चियर प्रदान गरिएको छ ।

पथरी शनिश्चरे / राष्ट्रिय बाल दिवशका अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिका मार्फत अपाङ्गता भएका १ जना बालकलाई सोमबार ह्विल चियर वितरण गरिएको छ ।
करुणा फाउण्डेशनको प्रदेश तथा नगरपालिकासँगको साझेदारीमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर वितरण भएको हो ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा सदस्य अनोज घिमिरे, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितबाट वडा नम्वर १० जिरिखिम्तीकी ११ बर्षीया झरना राईलाई ह्विल चियर प्रदान गरिएको छ ।

Back to top button