नायक दिलिप रायमाझीको छोरी दिब्या ll के फिल्ममा आउँछिन त ? (फोटो फिचर)

अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेका छन् ।

नेपाली चलचित्र जगतका चर्चित नायक हुन् दिलिप रायमाझी ।

अहिले भने उनी म्युजिक भिडियोमा ब्यस्त रहेकी छिन् । पछिल्लो समय दिब्याले सामाजिक सञ्जालमा आफुलाई अपडेट बनाईरहेकी छिन् भने आफ्ना प्रशंसक र फ्यानहरुपनि कमाईरहेकी छिन् ।

नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा आफ्नो उपस्थित जनाउँने तयारी गरिरहेकी छिन् भन्न सकिन्छ । अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेका छन् । हेरौं चर्चित नायकको छोरीलाई दर्शकहरुले कतिको साथ दिनुहुन्छ ।।

Back to top button