आदिवासी दिवसमा जनजातीमूलको हङकङ महावाणिज्यदूतको माग

हङकङका निवर्तमान महावाणिज्यदूत कमलप्रसाद भट्टराई सेवा निवृत भएर नेपाल फर्किएको पनि २ महिना बढि भईसकेकोे छ ।

नेपाल आदिवासी जनजाती महासंघ हङकङले २६ औ आदिवासी दिवसको शुभकामना दिदै हङकङमा जनजातीमूलको महावाणिज्यदूत नियुक्तीको माग गरेको छ । हङकङका निवर्तमान महावाणिज्यदूत कमलप्रसाद भट्टराई सेवा निवृत भएर नेपाल फर्किएको पनि २ महिना बढि भईसकेकोे छ ।
शुभकामनापत्रको पुर्णपाठ हेर्नुहोस् ।।

Back to top button